• SBS Nepali Australian weather update: Sunday, 6 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: आइतवार, ६ जुलाई २०२५
    Jul 5 2025
    Australian weather update for Sunday, 6 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Más Menos
    2 m
  • Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
    Jul 5 2025
    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
    Más Menos
    6 m
  • एउटा सानो देशका हजारौँ नागरिकले खोजेको ‘अस्ट्रेलियन क्लाइमेट भिसा’
    Jul 5 2025
    जलवायु परिवर्तनका कारण, समुद्री सतह बढेर डुब्ने खतरामा रहेको भनी वैज्ञानिकहरूले भविष्यवाणी गरेको, प्रशान्त महासागर स्थित सानो देश टुभालुका एक तिहाइभन्दा बढी नागरिकहरूले अस्ट्रेलियामा बसाइ सर्न भन्दै एक ऐतिहासिक ‘क्लाइमेट भिसा’का लागि आवेदन दिएका छन्। उक्त भिसा दुई देशबिच जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न भन्दै गरिएको एक सम्झौताको नतिजा हो।
    Más Menos
    10 m
  • Child sex charges prompt urgent safety review in Victoria - बाल यौन दुर्व्यवहार सम्बन्धी आरोपहरू सार्वजनिक भएपछि भिक्टोरियामा सुधारका कदम घोषणा
    Jul 4 2025
    The federal government says it will be seeking new powers to strip childcare centres of funding if they don't meet safety standards. It follows revelations Victorian police have arrested a childcare worker and laid 70 charges relating to alleged sex offences. Victoria is also bringing in a number of its own reforms, and fast-tracking the already planned federal ban on mobile phones in centres. - मेलबर्नका केही ‘डे केयर’ सेन्टरहरूमा काम गर्ने एक २६ पुरुषले, शहरको पश्चिममा पर्ने पोइन्ट कुक स्थित एक बाल स्याहार केन्द्रमा भर्ती भएका बालबालिका माथि यौन दुर्व्यवहार गरेको भन्दै पक्राउ परेपछि, सुरक्षा मापदण्ड पुरा नगर्ने ‘चाइल्ड केयर‘ सेन्टरहरूले पाउने आर्थिक अनुदान कटौती गर्ने सङ्घीय सरकारले चेतावनी दिएको छ भने, भिक्टोरियाको सरकारले तत्काल सुधारका कदमहरू चालेको बताएको छ।
    Más Menos
    6 m
  • SBS Nepali Australian weather update: Saturday, 5 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शनिवार, ५ जुलाई २०२५
    Jul 4 2025
    Australian weather update for Saturday, 5 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Más Menos
    2 m
  • SBS Nepali Australian News Headlines: Friday, 4 July 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ४ जुलाई २०२४
    Jul 4 2025
    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Más Menos
    6 m
  • SBS Nepali Australian weather update: Friday, 4 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: शुक्रवार, ४ जुलाई २०२५
    Jul 3 2025
    Australian weather update for Friday, 4 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Más Menos
    2 m
  • SBS Nepali World Update: Last seven days around the globe - एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना
    Jul 3 2025
    Stay informed about the significant world events from the past week in Nepali language. - युद्धविराम प्रस्ताव बारे विचार गरिरहेको हमासको भनाइ, इजरेलसँगको युद्ध जितेको इरानी सर्वोच्च नेताको दाबी र पूर्व क्याम्बोडियन नेतासँगको फोन वार्ता बाहिरिए पछि थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
    Más Menos
    5 m